हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ



काठमाडौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिईन ।

कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेका अनुसार अञ्जुलाई असोज १८ गतेदेखि ४ वर्षका लागि करार सम्झौता गरिएको हो ।

प्रकाशित : ३० भाद्र २०८१, आईतवार १०:१८