को बन्ला नयाँ मुख्य सचिव ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

को बन्ला नयाँ मुख्य सचिव ?



काठमाडाैँ । आज ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले मुख्य सचिव नियुक्ति गर्ने सम्भावना रहेको बुझिएको । मुख्य सचिवमा डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत दाबेदार छन् ।

हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही शनिवार अनिवार्य अवकाश लिदै छिन् ।

प्रकाशित : १३ भाद्र २०८१, बिहीबार १२:०४