फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा अर्याल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा अर्याल नियुक्त



काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा राजा अर्याललाई नियुक्त गरेको छ । कम्पनीको भदौ १२ गते बिहान बसेको संचालक समितिको बैठकले अर्याललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

कम्पनीको संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने संचालक सुरेन्द्र राज रेग्मीको सट्टामा अर्याललाई पठाएको थियो । अर्याललाई भदौ ११ गते बसेको संचालक समितिको बैठकले संचालक चयन गरेको थियो ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार ११:३९