विश्व बैंकबाट १५ करोड डलरको सहुलियत ऋण लिने सरकारकाे निर्णय, यस्ता छन् मन्त्रिपरिषदका १४ निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विश्व बैंकबाट १५ करोड डलरको सहुलियत ऋण लिने सरकारकाे निर्णय, यस्ता छन् मन्त्रिपरिषदका १४ निर्णय



काठमाडौं । सरकारले विश्व बैंकबाट १ सय ५० मिलियन डलर बराबरको सहुलियन ऋण स्वीकृत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विश्व बैंक समुहको अन्तरराष्ट्रिय विकास संस्था (आइडीए) ले दिने उक्त ऋण स्वीकृत गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गर्दै यस्तो बताएका हुन् ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत विभिन्न १४ वटा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१/८२ का लागि ४१ वटा राजपत्रांकित अधिकृतस्तरका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ।

यस्ता छन् १४ निर्णयहरू

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार १७:२८