आइतबार सार्वजनिक बिदा, सेयर कारोबार पनि नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइतबार सार्वजनिक बिदा, सेयर कारोबार पनि नहुने



काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा हुने भएको छ । सरकारले साउन २० गते काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । योसँगै सो दिन सेयर, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने भएको छ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार १६:३९