नेशनल लाइफ इन्स्योरेन्स माग्यो ठुलो सख्यामा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल लाइफ इन्स्योरेन्स माग्यो ठुलो सख्यामा कर्मचारी



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले चिफ प्रोभिन्सियल म्यानेजर, असिस्टेन्ट चिफ प्रोभिन्सियल म्यानेजर (प्रोभिन्स हेड) का लागि केही, मार्केटिङ म्यानेजर, डेपुटी मार्केटिङ म्यानेजर, असिस्टेन्ट म्यानेजर (ब्रान्च म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसरका लागि केही कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश, उपत्यका बाहिर तथा भित्रका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार १०:५४