काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ ।
संस्थाले सातै प्रदेशका लागि सहायक प्रशिक्षार्थी पदमा ५० जना कर्मचारी माग गरेको हो ।
खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएकाले इच्छुक र योग्य उम्मेदवारले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन संस्थाको वेबसाइटमा रहेको विवरण भरी पठाउनुपर्नेछ ।
मासिक २५ हजार ८०, बीमा सुविधा, उत्कृष्ट कार्यसम्पादन गरेमा ६ महिनामा स्थायी तथा अन्य सेवासुविधा संस्थाको नियमानुसार हुनेछ ।
Comment