नागरिक लगानी कोषको विज्ञ सञ्चालकमा रमाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

नागरिक लगानी कोषको विज्ञ सञ्चालकमा रमाली नियुक्त



काठमाडौं । नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्यमा हेमन्त राज रमाली नियुक्त भएका छन् । नेपाल सरकारको असार १३ गतेको निर्णय अनुसार नागरिक लगानीकोष ऐन, २०४७ को दफा २५ को उपदफा ९१० खण्ड ९छ० बमोजिम रमालीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले असार १७ गते सोमबार कोषको सञ्चालक समक्ष पद तथा गोपनियताको शपथ समेत लिइसकेका छन् ।

प्रकाशित : १९ असार २०८१, बुधबार १२:४७