श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान



काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आइपीओ गर्ने प्रस्ताव सहित आगामी असार ११ गते विशेष साधारण सभा डाकेको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । सोको लागि कम्पनीले आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : २७ जेष्ठ २०८१, आईतवार १२:०९