आइतबारदेखि ६ दिन काठमाडौंका यी स्थानमा जानेछ विद्युत् (तालिकासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइतबारदेखि ६ दिन काठमाडौंका यी स्थानमा जानेछ विद्युत् (तालिकासहित)



काठमाडौं । जेठ २७ गते आइतबार देखि ६ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडर अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार १०:४१