एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ७ प्रतिशत बोनसका दरले दुई लाख ३५ हजार १४८ कित्ता सेयर सूचीकृत भएको हो ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार १५:०२