काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५४ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५४ करोड



काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:५२