उधारो उठाउन सरकारले ऐन ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उधारो उठाउन सरकारले ऐन ल्याउने



काठमाडौं । सरकारले उधारो कारोबार सम्बन्धी ऐन ल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योगी व्यवसायीको बजारबाट उठ्न बाँकी उधारो बापतको पैसा उठाउन छुट्टै कानून बनाउने घोषणा गरेका हुन् ।

निजी क्षेत्रले उधारो उठाउने कानून बनाउन माग गर्दै आएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:२५