नतिजा नदिने पूर्वाधार आयोजना खारेज गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नतिजा नदिने पूर्वाधार आयोजना खारेज गरिने



काठमाडौं । सरकारले नतिजा नदिने पूर्वाधार आयोजना खारेज गर्ने भएको छ । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खराब आयोजनाहरू खारेज गर्ने विकल्प खोजिने बताएका हुन् ।

साथै उनले नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई भरपूर बजेट विनियोजन गर्ने पनि बताए ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १६:४१