बीमा क्षेत्रमा नयाँ जागरणको सुरुवात भएको छः सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ एेन आए संगै बीमा क्षेत्रमा नयाँ जागरणको सुरुवात भएको बताएका छन् । प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष सिलवालले नयाँ ऐन ल्याएपछि बढी स्वतन्त्रताको अभ्यास सुरु भएको बताए । बीमा कम्पनीहरुलाई आवश्यक मार्गदर्शनहरु पनि सुझाव र छलफलका आधारमा नै तयार हुने गरेको … Continue reading बीमा क्षेत्रमा नयाँ जागरणको सुरुवात भएको छः सिलवाल