नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरि कार्यक्रम
काठमाडौं । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बीमा प्राधिकरणका उच्चपदस्थ तथा कर्मचारीहरू, जीवन तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, नेपाल बीमा संघ तथा जीवन बीमक संघको सहभागिता रहेको छ । … Continue reading नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरि कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed