हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ४ प्रतिशत अर्थात् ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत भएको सेयर सेयरधनीको खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रकाशित : २३ बैशाख २०८१, आईतवार १६:३८