काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ४ प्रतिशत अर्थात् ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको सेयर सेयरधनीको खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।
अर्थबजार स्टोरी
5 May, 2024 4:38 pm
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ४ प्रतिशत अर्थात् ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको सेयर सेयरधनीको खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।
प्रकाशित : 5 May, 2024 4:38 pm
Comment