आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द



काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले बुधबार सेयर बजार बन्द हुने भएको छ ।आज सेयर बजारसंगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि सबै बन्द हुनेछन् ।

अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार बजार २५.९३ अंकले बढेर २००६.२८ अंकमा बन्द भएको थियो ।

प्रकाशित : १९ बैशाख २०८१, बुधबार १०:३४