ग्लोबल आईएमई बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आईएमई बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३५ लाख ७७ हजार एक सय ५.९६ कित्ता बोनस सेयर सूचिकृत भएको छ। सोमबार नेप्सेमा ग्लोबल आईएमई बैंकको १ प्रतिशतले हुन आउने उक्त बोनस सेयर सूचिकृत भएको हो ।

सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार १३:२७