३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा, काे-काे भए ?(सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा, काे-काे भए ?(सूचीसहित)



काठमाडौं । ३४ जना शाखा अधिकृतहरु उपसचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ ।

को-को भए बढुवा ?

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार १३:२४