सिंगटी हाइड्रो इनर्जीकाे सेयर लिलामी बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सिंगटी हाइड्रो इनर्जीकाे सेयर लिलामी बिक्री खुला



काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आज देखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म रहेको छ । लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार ११:२०