रिभर फल्स पावरले हकप्रद निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिभर फल्स पावरले हकप्रद निष्कासन गर्ने



काठमाडौं । रिभर फल्स पावर लिमिटेडले अकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद ल्याउने तयारी गरेको हो ।

यसका लागि कम्पनीले विद्युत नियमन आयोगबाट सहमति लिई आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद बैंकको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार १५:०४