काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार बैकको ४ प्रतिशत अर्थात १३ लाख ५३ हजार १२८५१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
मुख्य समाचार
12 March, 2024 2:09 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार बैकको ४ प्रतिशत अर्थात १३ लाख ५३ हजार १२८५१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
प्रकाशित : 12 March, 2024 2:09 pm
Comment