बाराही हाइड्रोले नियमन आयोगबाट पायो हकप्रद निष्काशनको स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बाराही हाइड्रोले नियमन आयोगबाट पायो हकप्रद निष्काशनको स्वीकृति



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ। आयोगले अनुमति दिएसंगै अब कम्पनीले १:१ को अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न पाउने छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ बराबर रहेको छ । हकप्रद पश्चात पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार १२:२६