यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु



काठमाडौं । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संयुक्त राष्ट्र संघको ‘कमिशन अफ द स्टाटस अफ वोमेन’को ६८औँ सत्रमा भाग लिन महिला मन्त्री भगवती चौधरीलाई पठाउने निर्णय गरेको हो ।

यस्तै आजकै मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोकेको छ ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार १२:०३