एशियन लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, बाेनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एशियन लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, बाेनस र नगद कति ?



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने निर्णय गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : १४ माघ २०८०, आईतवार १०:५४