साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गर्यो लाभांश घोषणा



काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोह हो ।

आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश वितरण गरीनेछ ।

प्रकाशित : 11 January, 2024 11:41 am