काठमाडौं। पोखरामा कार्यक्षेत्र रहेको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्दा १ करोड ५ लाख रुपैयाँको ‘डिल’पछि स्वीकृति दिएका तत्कालीन सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन्।
हाल कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पराजुलीलाई पर्वत प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो।





Comment