मौद्रिक नीति समीक्षा : भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिइने (पूर्ण पाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीति समीक्षा : भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिइने (पूर्ण पाठसहित)



काठमाडौं । भूकम्पमा परी क्षतिग्रस्त भएका घर परिवारले पुनर्निर्माणमा बैंकबाट सस्तोमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत पुनर्निर्माण गर्न चाहने भूकम्पपीडितलाई बैंक तथा वित्तीय सस्थाले २५ लाख रुपैयाँ सम्मको आवसीय घरकर्जा दिँदा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थप गरेर ऋण दिनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै,भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४०५ सम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पूर्ण पाठ :

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार १२:२१