मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का



काठमाडौं । काठमाडौंमा भूकम्पले हल्लाएको छ । विहीबार राती १ बजेर १९ मिनेटमा काठमाडौंमा भूकम्पको ठूलो कम्पन महशुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद्  लोकविजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित : 23 November, 2023 2:29 am