७ देश जहाँ पानी भन्दा नि सस्तोमा पाइन्छ पेट्रोल ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७ देश जहाँ पानी भन्दा नि सस्तोमा पाइन्छ पेट्रोल !



एजेन्सी  / भेनेजुयला विश्वमै पेट्रोल सस्तो पाइने देश हो । तपाईले कल्पना पनि गर्नुु भएको छैन शायद यहाँ एक लिटर पेट्रोलको मुल्य एउटा सस्तो चक्लेट जति मात्र छ । अर्थात रु २.१८ पैसामा यहाँ एक लिटर पेट्रोल प्राप्त गर्न सकिन्छ ।

कुवेत : कुवेतमा पनि पेट्रोल एकदमै सस्तो दाममा पाईन्छ । नेपालमा २२ रुपैयाले मिनिरल वाटरको एक बोटल पाइन्न भने, कुवेतमा २२ रुपियाको एक लिटर पेट्रोल खरिद गर्न सकिनेछ ।

सउदी अरव : सउदी अरव विश्वकै धनी देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोलको २६ रुपियाँमा खरिद गर्न सकिन्छ ।

अल्जिरिया : अल्जिरिया पनि पेट्रोल सस्तो पाइने. देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोल ३० रुपियामा खरिद गर्न सकिन्छ ।

तुर्कमेनिस्तान : तुर्कमेनिस्तानमा पनि पेट्रोल सस्तो पाइने. देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोल ३० रुपियामा खरिद गर्न सकिन्छ ।

कतार : कतारमा पनि पेट्रोल सस्तो पाइने. देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोल ४० रुपियामा खरिद गर्न सकिन्छ ।

इरान : इरानमा पनि पेट्रोल सस्तो पाइने. देशमध्येमा पर्दछ । यहाँ पनि एक लिटर पेट्रोल ४५ रुपियामा खरिद गर्न सकिन्छ ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार २१:००