हिमालय एअरलाईन्स्को याङगुन सेवा शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

हिमालय एअरलाईन्स्को याङगुन सेवा शुरु



काठमाडौं, १३ फागुन । हिमालय एअरलाईन्स्ले याङगुन, म्यानमारमा सिधा हवाई सेवा शुरु गरेको छ । एअरलाइन्सको चौथो गन्तव्य याङगुन, म्यानमारमा शुक्रबारबार बाट सुचारु गरेको हो । हप्ताको दुई दिन सोमबार र शुक्रबार सेवा सन्चालन हुने एअरलाइन्सले जनाएको छ । म्यानमारको प्रथम उडानमा म्यानमारका राजदूतावासका राजदूत ल्वीनआँ, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालय एअरलाईन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ पनि यात्रुहरुसँगै सहभागी भएका थिए ।

प्रकाशित : १३ फाल्गुन २०७३, शुक्रबार ११:१४