नेपाल पुनर्बीमा कम्पनीकाे बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पुनर्बीमा कम्पनीकाे बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ४.७५ प्रतिशत अर्थात ५८ लाख १० हजार ४३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार १३:२८