बाजुरा । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो ।
भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।
अर्थबजार स्टोरी
3 October, 2023 3:50 pm
बाजुरा । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो ।
भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।
प्रकाशित : 3 October, 2023 3:50 pm
Comment