आइएमई पेको : डिजीटल दशैंतिहार स्किम, सेवाग्राहीलाई उपहारै उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

आइएमई पेको : डिजीटल दशैंतिहार स्किम, सेवाग्राहीलाई उपहारै उपहार



काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउँदै गरेको राष्ट्रिय चाँड दशैंतिहार तथा छठलार्ई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ।

असोज १४ गतेदेखि सुरु भई मंसिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले बिभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्।

अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको सपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

योसँगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताएका छन्।

प्रकाशित : १४ आश्विन २०८०, आईतवार १६:३१