भ्रष्टाचार अभियोगमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव ढकाल सहित तीन जना विरुद्ध मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भ्रष्टाचार अभियोगमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव ढकाल सहित तीन जना विरुद्ध मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा. मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रकाशित : १४ आश्विन २०८०, आईतवार १६:२३