बिहीबार सार्वजनिक बिदा : सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिहीबार सार्वजनिक बिदा : सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने



काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक बिदा दिएको हो।

सरकारले बिदा दिएसंगै आज सेयर बजार बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि सबै बन्द हुनेछन् । नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २८ भाद्र २०८०, बिहीबार ०८:३१