सुन–चाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन–चाँदीको मुल्य स्थिर



काठमाडौं। आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ। योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनकाे १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मुल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २८ श्रावण २०८०, आईतवार ११:१५