काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ३० पैसा र बिक्रीदर १३१ रूपैयाँ ९० पैसा पुगेको छ ।
मंगलबार युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५५ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ०२ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ । राष्ट्र बैंकले मंगलबारसको लागि युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ९१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ७५ पैसा र बिक्रीमा २९ रूपैयाँ २५ पैसा पाइन्छ ।
सोमबार कुवेती दिनार एकको खरिददर ४२७ रूपैयाँ ४९ पैसा र बिक्रीदर ४२९ रूपैयाँ ४५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ९२ पैसा तोकिएको छ ।
Comment