बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलाउने व्यवस्था गर्न बोर्डले निर्देशन जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलाउने व्यवस्था गर्न बोर्डले निर्देशन जारी गर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न निर्देशन जारी गर्ने भएको छ। बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सर्वजनिक गर्दै बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न आवश्यक निर्देशन जारी गरिने उल्लेख गरेको हो ।

यसले बोनस पाउनको लागि लगानीकर्ता स्वयंले नै बोनसमा लाग्ने कर तिर्ने झन्झट बेहोर्नु पर्ने छैन ।

प्रकाशित : १४ श्रावण २०८०, आईतवार १७:०२