मनकामना स्मार्ट लघुवित्तकाे बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मनकामना स्मार्ट लघुवित्तकाे बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । मंगलबार संस्थाको ६७ हजार ३२९.११ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

संस्थाको अघिल्लो वर्षको नाफाबाट वितरण गरेको ४.७५ प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलवार १३:०१