बजारले खाेजेको जस्तो मौद्रिक नीति आएनः मुक्ति अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बजारले खाेजेको जस्तो मौद्रिक नीति आएनः मुक्ति अर्याल



सर्सर्ती हेर्दा मौद्रिक नीति राम्रै छ । तर बजारले खाेजेको जस्तो नीति आएको छैन । सेयर धितो कर्जाको जोखिम भार घटाउने कुरा सकारात्मक रहेको छ। यद्यपी १५० प्रतिशतलाई घटाएर कति पुर्याउने अहिले हामीलाई थाहा छैन । यसलाई हामीले पर्खनुपर्छ । तर मोटामोटी हेर्दा माैद्रिक निति नराम्रो छैन। अहिले नै यसलाई राम्रो नराम्रो भन्ने अवस्था छैन ।

अहिलेको मौद्रिक नीतिमा पोजेटिभ हुन सकिने तर एकदमै हाईली पोजेटिभ भएर उत्तर दिने अवस्था अहिले छैन । माइक्रो सेक्टर र ॠणीहरूलाई पनि अहिलेको मौद्रिक नीति सकारात्मक छ ।

अर्याल लगानीकर्ता हुन

प्रकाशित : 23 July, 2023 5:23 pm