१८ लाख ५५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१८ लाख ५५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार १८ लाख ५५ हजार २११ कित्ता सेयर थपिएको छ। नेप्सेमा अरुण काबेली पावरको बोनस सेयर थपिएको हाे।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। अघिल्लो आर्थिक वर्ष यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार १६:४३