कहिले सुन्ने सरकार, सहकारी पिडितको चित्कार ?

काठमाडौं । पछिल्लो समय बचतकर्ताहरु सहकारी विरुद्ध आक्रामक रुपमा देखिएका छन् । बचतकर्ताको रकम अपचलन गर्दै सहकारी व्यवस्थापक र सञ्चालकले पैसा फिर्ता नगरेपछि सहकारी बचतकर्ताहरु आक्रामक बनेका हुन् । पीडितहरूले सहकारीहरूले फिर्ता नगरेको सर्वसाधारणको बचत रकम फिर्ताका लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्मले चासो नदिएको गुनासो गरेका छन् । बचतकर्ताले विभिन्न संघ संस्था लगाएतका नियमक निकाय … Continue reading कहिले सुन्ने सरकार, सहकारी पिडितको चित्कार ?