नेप्सेमा ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ लाख ४० हजार कित्ता बोनस सेयर थपिएको छ। नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।

विजय लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : ७ असार २०८०, बिहीबार १३:३०