प्राधिकरणले ३५ करोड लगानीमा ५१ स्थानमा बनायो चार्जिङ स्टेसन, थप ५ वटा निर्माणाधीन

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको चाप बढ्दै गएपछि निजी क्षेत्र तथा सरकारले चार्जिङ स्टेसनमा लगानी बढाएका छन् । विद्युतीय सवारी साधनमा आकर्षण बढ्दै गएपछि चार्जिङ स्टेसन आवश्यकता महसुस गरी ठुलो लगानीमा चार्जिङ स्टेसन निर्माण गर्न थालिएको हो । सरकारले २०३० सम्ममा पेट्रोलियमबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति अघि सारेको छ । त्यस्तै, … Continue reading प्राधिकरणले ३५ करोड लगानीमा ५१ स्थानमा बनायो चार्जिङ स्टेसन, थप ५ वटा निर्माणाधीन