यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)



काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेशले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

लुम्बीनी प्रदेशको नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार १५:२७