आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदद्बारा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदद्बारा स्वीकृत



काठमाडौं । मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट स्वीकृत गरेको हो ।

अब आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने छन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १५:३९