स्वाभिमान र आशा लघुवित्तको बोनस सेयर सेयरधनीको डिम्याटमा जम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वाभिमान र आशा लघुवित्तको बोनस सेयर सेयरधनीको डिम्याटमा जम्मा



काठमाडौं । स्वाभिमान लघुवित्त र आशा लघुवित्तको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ। स्वाभिमान लघुवित्तको २० प्रतिशत र आशा लघुवित्तको १४.२८५७ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको हो।

यी दुवै लघुवित्तले आर्थिक वर्ष २०७८/७९का लागि वितरणको बोनस सेयर सीधै सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहीबार १२:४०