स्टकको लाईसेन्स रोक्नु प्रशंसनीय, नयाँ ब्रोकरको लाईसेन्स प्रक्रिया पनि रोक्न ब्रोकर एसोसिएसनको माग

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले ब्रोकर लाईसेन्स वितरण प्रक्रिया पनि रोक्न माग गरेको छ । नेपाल सरकारले स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया रोकेपछि त्यसको खुलेर प्रशंसा गर्दै एसोसिएसनले नयाँ ब्रोकर लाईसेन्स दिने प्रक्रिया पनि रोक्न माग गरेको हो । एसोसिएसनले ब्रोकर लाईसेन्स वितरणमा पनि आर्थिक अनियमितता भएको दाबी गर्दै ब्रोकर लाईसेन्स वितरण प्रकिया गरेर … Continue reading स्टकको लाईसेन्स रोक्नु प्रशंसनीय, नयाँ ब्रोकरको लाईसेन्स प्रक्रिया पनि रोक्न ब्रोकर एसोसिएसनको माग